नियम १६
नेपाल सरकारले निर्देशन दिने

१६. नेपाल सरकारले निर्देशन दिने

(१) नेपाल सरकारले कोषको सञ्चालन सम्बन्धमा केन्द्रीय समितिलाई आवश्यक निर्देशन दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम दिएको निर्देशनको पालना गर्नु केन्द्रीय समितिको कर्तव्य हुनेछ ।